जापानको गाडी उत्पादक कम्पनी टोयोटाले चन्द्रमामा गाडी पठाउने तयारी गरेको छ । टोयोटाले जापानको अन्तरिक्ष संस्थासँग मिलेर चन्द्रमाको सतहमा आफ्नो गाडी पठाउन तयारी थालेको जनाइएको
रेडक्रस सोसाइटी मालिका उपशाखाले शनिबार एक कार्यक्रम गरी बाग्लुङ नगरपालिका-५ मालिकामा रहेका अति विपन्न आठ परिवारको लागि खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । बिहान बेलुकाको छाक
काठमाडौं – जापानमा अध्ययनका लागि भिसा प्रदान गरिसकेपछि पनि आफूहरुलाई लामो समयसम्म रोकेकोप्रति असन्तुष्टि जनाउँदै नेपाली विद्यार्थीहरुले काठमाडौँस्थित जापानी दूतावासमा धर्ना दिएका छन् । विद्यार्थीहरुले शुक्रबार
राष्ट्रिसभा निर्वाचनमा देशका सातै प्रदेशमा बुधबार भएको मतदानको अन्तिम परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ । निर्वाचनमा सातै प्रदेशमा १९ पदका लागि ४३ जनाले उम्मेदवारी दर्ता
नेपालमा कोरोनाभाइरसको तेस्रो लहर तीव्र रूपमा फैलिदै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले कोरोनाको तेस्रो लहर ओमिक्रोनबाट सङ्क्रमण ह्वात्तै
नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन् । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा
नेपालको आर्थिक स्थायित्व र सरकारले थालेका विकास निर्माणका परियोजना कार्यान्वयन तथा कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानमा सघाउन जापान सरकारले नेपाललाई रु १० अर्ब ४७ करोड सहुलियतपूर्ण
निर्वाचन आयोगले तत्काल स्थानीय तहको चुनाव गर्न सरकारलाई आग्रह गरेको छ । मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले तत्काल स्थानीय चुनावको मिति घोषणा गर्न
काठमाडौं । नेपालको प्रिमियम ह्विस्की यार्सागुम्बा जापानमा निर्यात भएको छ । एभरेष्ट हब्र्स प्रालीले उत्पादन गरेको प्रिमियम मदिरा ब्राण्डलाई जापानको तोमोदाची हब कम्पनीले जापान निर्यात
सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात
अमेरिकामा एकै दिन छ लाख जनाभन्दा बढीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाभित्र अमेरिकामा छ लाख ३६ हजार चार सय जना नयाँ
नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले डेन्जरस गुड्स सर्टिफाइड एयसलाइन्सको मान्यता पाएको छ । नागरिक उड्ययन प्राधिकरणले निगमलाई खतराजन्य सामग्री सूचीको नवौँ र रेडियोधर्मी विकिरणयुक्त उपयोगी
नेपालमा पनि कोरोना भाइरसविरुद्धको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज प्रेस मिट गर्दै नेपालमा दुई जनामा नयाँ भेरियन्ट ओमिक्रोन
लामो समय देखी ईन्डोनेसियामा जेल जीवन बिताई रहेका पर्साका एक युवकलाई एनआरएनए जापान र एनआरएनए मलेसियाले जरिवाना रकम तिरेर जेल मुक्त गराई नेपाल फिर्ता गराएका
नेपाल शैक्षिक परार्मश संघ (इक्यान)ले अब जापान तथा अष्ट्रेलिया जाने विद्यार्थीहरूले नियमित प्रकृयाबाट विगतमा झैं यात्रा गर्न सक्ने बताएको छ । इक्यानले मंगलबार राजधानीमा एक कार्यक्रमको
गैर आवासीय नेपाली संघ (एनआरएनए)को वर्तमान कार्यसमितिलाई परराष्ट्र मन्त्रालयले महाधिवेशन गराउन रोक लगाएको छ । मन्त्रालयले पत्र लेख्दै वर्तमान कार्यसमितिको कार्यकाल पूरा भइसकेको भन्दै महत्वपूर्ण
गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन आगामी डिसेम्बर १९ र २० तारिखमा हुने भएको छ। संघको नयाँ कार्यसमितिको नेतृत्वको लागि
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन भन्दै नेपाल बार एसोसिएसन नेतृत्वमा कानुन–व्यवसायीहरू गेटमा धर्ना बसिरहेका बेला अदालतभित्र ‘खाली’ इजलासमा केही कानुन–व्यवसायीले बहस गरेका
उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज बिहानबाट छठ पर्व सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ्य दिएपछि पर्व सम्पन्न भएको हो । छठपूजामा सूर्य भगवान
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो
केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घर–घरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म
यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी