चितवन समाज जापानको चौंथो अधिवेशन बुधवार टोकियोमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा ईश्वरी कँडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । चितवनबाट जापान आएर रोजगार, व्यावसाय, अध्ययन
कौडिन्य गोत्रीय सापकोटा कुल देवता धार्मिक संस्थाले बागलुङ नगरपालिका- ५ मालिका बान्द्रेमा श्रीमद्भागवत महापुराण पितृ सप्ताह ज्ञान महायज्ञ आयोजना गरेको छ । मालिका बान्द्रेमा रहेको ऐतिहासिक
बाग्लुङ जिल्लाको गल्कोट नगरपालिकाको वडा नम्बर ४ निलुवामा नील बराहा मन्दिर को शिलन्यास तथा जग्गा दातालाई सम्मान कार्यक्रम सम्पन्न भयको छ । निलुवा पर्यटक प्रवर्द्धन
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पृथ्वीनारायण शाह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता भएको बताएका छन् । शाहको तीन सयौँ जन्मजयन्तीका अवसरमा महामन्त्री थापाले शाहको
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पृथ्वीनारायण शाह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता भएको बताएका छन् । शाहको तीन सयौँ जन्मजयन्तीका अवसरमा महामन्त्री थापाले शाहको
गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन आगामी डिसेम्बर १९ र २० तारिखमा हुने भएको छ। संघको नयाँ कार्यसमितिको नेतृत्वको लागि
कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँदैछ । बिहान त्रयोदशी भएको दिन काग
अविरल वर्षासँगै आएको बाढी र हावाहुरीले प्रदेश १ मा करिब ५० हजार हेक्टर क्षेत्रफलमा पाकेको धानबालीमा क्षति पुर्याएको अनुमान गरिएको छ। १४ जिल्ला रहेको प्रदेश १
नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ। ष्लखयतभअजआज बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ। वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको
महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडादसैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्षअर्थात् बडादसैँ पर्वको अन्तिम दिन मङ्गलबार आश्विन
आइतबारदेखि लगातार भइरहेको वर्षाका कारण कर्णालीका पनि विभिन्न ठाउँमा क्षति पुर्याएको छ। वर्षाका कारण आएका पहिराले मानवीय क्षति भएको छ भने कर्णाली राजमार्ग अवरूद्ध भएको छ। कालीकोटको
राष्ट्रिय किसान आयोगले बाढी र डुबानबाट प्रभावित किसानलाई राहत, क्षतिपूर्ति र पुनःस्थापनाका कार्यक्रम अबिलम्ब घोषणा गर्न सरकारसमक्ष आग्रह गरेको छ । आयोगले वर्षा, बाढी र
२४ घण्टामा १०९६ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्युपछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९१६
नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदै छ । आश्विन शुक्ल
नेपालीहरूको महान् चाड बडादसैंको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान
आज बडादशैंको मुख्य दिन अर्थात् विजया दशमीका दिन विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूले मान्यजनहरूबाट टीका र जमरा थापेर आशीर्वाद लिँदै मनाइन्छ। नेपालबाहिर बसोबास गर्ने नेपालीहरूका लागि
गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतवार सम्पन्न
आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आए । बडा दशैंमा च्याङ्ग्राको माग उच्च भएपनी भाउ निकै महङ्गिएको छ ।यसपटकको दशैमा
महेश सिंह सिरहा लहान १७ असोज- सिरहाको सखुवानान्कारकटी गाउँपालीकामा किसान परिचयपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। प्रदेश नम्बर २ मै किसानको हकमा पहिलो र नमुना
दसैँमा घर जानका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । सरकारले यातायात व्यवसायीसँग छलफल गरेर आजदेखि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष
हरितालिका तीजसँग धार्मिक एवं सांस्कृति सम्बन्ध जोडिएको ऋषिपञ्चमी आज (शनिबार) परेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरेर व्रत बस्दै
भाद्र कुशे औंसी तथा पुजनीय बुबाको मुख हेर्ने दिन आज (मङ्गलबार) परेको छ । जगतकै देवता मानिने बुबाप्रति यसदिन विशेष सम्मान प्रकट गर्ने गरिन्छ । विशेष
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ का लक्षणसँग