राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा प्रकाशित गरेको छ । बुधबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो
साउनको पहिलो सोमबार (आज) देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ । शिव मन्दिरहरूमा पूजा–अर्चनाका लागि श्रद्धालुको भीड लागेको हो । काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा पनि भक्तजनको उल्लेख्य
काठमाडौं महानगपालिकाका बहुचर्चित मेयर बालेन्द्र साहलाई निर्वाचनमा अनलाइन र सामाजिक सञ्जालको प्रयोग गरी सघाउने रुटिन अफ नेपाल बन्दलाई एक करोडको बजेट विनियोजन गरिएको छ । नगरपरिषद्
नेपालमा १९ औँ राष्ट्रिय धान दिवस आज (बुधबार) मनाइँदै छ । प्रत्येक वर्ष असार १५ गते धान दिवस मनाउने गरिन्छ । औपचारिक रूपमा सरकारले विक्रम संवत
पोखराबाट मुस्ताङका लागि उडेर सम्पर्कविहिन भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको मानापाथी हिमालको फेदीस्थित थासाङ गाउँ पालिका अन्तर्गत कोबाङ गाउँको माथी
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रुसहित जोमसोमका लागि उडेको उक्त जहाज बेपत्ता भएको हो । पोखराबाट जोमसोम उडेको
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । निर्वाचनमा आएको परिणामको सम्पूर्ण जिम्मेवारी लिँदै मिश्रले पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा
सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ । बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा कांग्रेस पराजित भएको छ । देउवाले मतदान गरेको वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका हुन् । डडेल्धुराको गन्यापधुरा
निर्वाचन आयोगले १६ जिल्लाका २८ वटा पालिकामा मतदान स्थगित भएको जनाएको छ । दलहरुको आपसी विवाद र झडपका कारण ४३ वटा मतदान स्थलका ७७ वटा
स्याङजामा शुक्रबार भएको जिप दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका– १४ पञ्चमुल अर्खलबास स्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै
स्थानीय तह निर्वाचन अन्तर्गत आज मतदान हुँदै छ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । निर्वाचनमा
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ । मे १ तारिखको दिन विश्वका ८० भन्दा बढी राष्ट्रमा आधिकारिक रूपमा मे दिवस मनाइन्छ । सन्
निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की नदिन भनेको छ । आयोगले आज शुक्रवार विज्ञप्ति निकालेर कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की,
सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आईतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ
सत्तारूढ पाँच दलीय गठबन्धनले बागी उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले महानगरपालिका, उपमहानगरपालिका र
निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार ४६८ पुगेको छ । मंगलबार विहान १०ः१५ बजेसम्म उक्त
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ४ हजार १२३ जनाले मनोनयन दर्ता गराएका छन् । ७५३ वटा स्थानयि तहमा निर्वाचित हुनुपर्ने पद
टोकियो । रामेछाप समाज जापानको पुनर्गठन तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । टोकियोमा आईतवार सम्पन्न भेलाले तेस्रो अधिबेशन ६ महिना
स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेदवारहरुको मनोनयन प्रक्रिया शुरु हुँदैछ । आइतबार बिहान १० बजदेखि सोमबार अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारहरुले आफ्नो नाम
नायक पल शाह (पूर्णविक्रम शाह) ले आफूमाथि पटकपटक बलात्कार गरेको भन्दै जाहेरी दिएकी नाबालिगले अदालतमा आफ्नो बयान फेरेकी छन् । पीडित भनिएकी नाबालिग गायिकाले अदालतमा
आज विक्रम संवत् दुई हजार उनानअसी (२०७९) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले
टोकियो,जापान । नेपालको स्थापित र अग्रणी ब्राण्ड खुकुरी रमले आफ्नो प्याकेजिङ परिवर्तन गरेपछी जापानमा एक कार्यक्रमका बिच अनावरण गरेको छ। जापानको लागि बिगत २२ बर्ष
सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २०