शुक्रबार, कार्तिक २१ गते २०८३ Friday, 06 Nov, 2026
Follow Us on

Trending

पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन

गण्डकी पोष्ट जेठ १५, २०७९ आइतबार
  • 565
    SHARES
  • पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन

    पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रुसहित जोमसोमका लागि उडेको उक्त जहाज बेपत्ता भएको हो ।

    images

    पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो । जहाज बिहान ९ : ५५ मा पोखराबाट जोमसोमको लागि उडेको थियो । जहाजमा १३ नेपाली, चारजन भारतीय र थप दुईजना अन्य मुलुकका यात्रु थिए ।

    जहाज क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले जहाज जोमसोम उडाएका थिए । जहाजको चालक दलका सदस्यमा उत्सव पोखरेल र एयर होस्टेस्ट कृष्मि थापा थिइन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार