टोकियो,जापान। जापानमा एकै हप्तामा तीन जना नेपालीहरुको बिभीन्न कारणले मृत्यु भएको छ । जापानको ओसाकामा एक महिला त्यस्तै टोकियो र सेन्दाइमा गरी दुई पुरुषको मृत्यु भएको
नेपालको महेन्द्रनगर घर भै हाल जापानको सेन्दाइमा मारुचि सेन्मोन शिक्षालयमा अध्ययनरत ३१ वर्षीय कुबेर धामीको शनिबार निधन भएको छ ।दुईवर्ष अघि जापानी भाषा अध्ययनका लागि