टोकियो,जापान।
कानागावा नेपाली कम्यूनिटीको पूर्वनिर्धारित तेश्रो अधिवेशन कोरोना भाईरसको कारणले अनिश्चित कालको लागी स्थगित भएको छ ।
बिधानत अगष्ट महिना भित्रमा गर्नु पर्ने अधिवेशन पछिल्लाे परिस्थितिको मनन् गयी स्थगित गर्नु परेको सचिब यमकान्त कँडेलले बताउनुभयो ।
संस्थाले स्थापना काल सन् २०१७ साल बाट हालसम्म कानागावामा बस्ने नेपालीहरूलाई बिभिन्न सहयोगका कार्यक्रमहरु आयोजन गर्दै आईरहेको छ ।
कानागावा केनमा ७ हजार ५ सय बढी नेपालीले बसोबास गर्ने गरेको तथ्याङ्क रहेको छ ।
(2).gif)
