मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

राष्ट्रिय सभाको बैठक माघ ३ मा बस्ने

गण्डकी पोष्ट पौष २६, २०७८ सोमबार
  • 786
    SHARES
  • राष्ट्रिय सभाको बैठक माघ ३ मा बस्ने

    राष्ट्रिय सभाको बैठक आउँदो माघ ३ गते मात्र बस्ने भएको छ । संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर ३ माघ सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने जानकारी दिएको हो । 270541993_446322283643164_210355104927001258_n_IsEMbOLrdA (1).jpg

    images

     

    २७ पुसमा बस्ने तय भएको बैठकलाई विशेष कारण देखाएर स्थगित गर्दै ३ माघमा बस्ने जानकारी दिइएको हो ।  

  • सम्बन्धित विषय:

  • # बिष्णु प्रसाद सपकोटा
  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार