बुधबार, भाद्र ३१ गते २०८३ Wednesday, 16 Sep, 2026
Follow Us on

एनआरएनए जापानले नेपालबाट कराते खेलमा जापानमा भाग लिई गोल्ड मेडल प्राप्त गर्न सफल दुई खेलाडीलाई सम्मान गर्‍यो

गण्डकी पोष्ट पौष ४, २०७९ सोमबार
  • 837
    SHARES
  • एनआरएनए जापानले नेपालबाट कराते खेलमा जापानमा भाग लिई गोल्ड मेडल प्राप्त गर्न सफल दुई खेलाडीलाई सम्मान गर्‍यो

    एनआरएनए जापानले नेपालबाट कराते खेलमा जापानमा भाग लिई गोल्ड मेडल प्राप्त गर्न सफल दुई खेलाडीलाई सम्मान गरेको छ । कराते खेलाडी राम दास गोपाली र साईला गमाललाई नगद दश/दश हजार र सम्मान पत्रले सम्मान गरिएको थियो ।  

    images

    भने अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरूङ, नेपाल वायु सेवा समितिका अध्यक्ष रामेश्वर थापा, सिम्रिक भेन्चर सिईयो सन्त न्यौपाने, अन्नपूर्ण केवलकार संचालक सागर गुरूङ, र सल्लाहकार शिबहरी पुडासैनीलाई संयुक्त रूपमा डिनर कार्यक्रमको आयोजना गरि सम्मान पनि गरिएको थियो। 

     

    उक्त सम्मान कार्यक्रममा आईसिसि उपाध्यक्ष महेश श्रेष्ठ, उपमहासचिव ओम गुरूङ, सदस्य रविन थकाली र एसिया प्यासिफिकका पुर्व संयोजक किरण बिक्रम थापाले  मन्तब्य राख्नु भएको थियो। भने कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष शिव प्रसाद पौडेल र संचालन उपाध्यक्ष संगिता अधिकारी सुवेदी ले गर्नुभएको थियो ।  

    undefinedundefinedundefinedundefinedundefined

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार