मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

सञ्चारकर्मी तथा गीतकार पुरुषोत्तम लामिछानेको 'कस्तो होला' सार्वजनिक(भिडियो सहित)

गण्डकी पोष्ट मंसिर १८, २०७८ शनिबार
  • 896
    SHARES
  • सञ्चारकर्मी तथा गीतकार पुरुषोत्तम लामिछानेको 'कस्तो होला' सार्वजनिक(भिडियो सहित)

    काठमाडौं । सञ्चारकर्मी तथा गीतकार पुरुषोत्तम लामिछानेको नयाँ गजल कस्तो होला को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

    images

    प्रिन्स ड्यानियलको निर्देशनमा बनेको भिडियोमा शिशिर भण्डारी, सबिना गहतराज र शयनम अधिकारीको अभिनय छ । गीतमा कोरियोग्राफी शयनम अधिकारीले गरेका छन् भने छाँयांकन र सम्पादन पवन सुस्लिङको छ ।  

    दिनेश गौतमको स्वरमा रहेको यो गजलमा संगीत पुस्तक प्रसादको छ । संगीत संयोजन एसके बच्चाको रहेको छ । भिडियो दिपश्री क्रियटिभ मिडिया युट्युब च्यानलमा अपलोड गरिएको छ ।

    गीतकार लामिछाने अहिले जापानमा छन् । उनले यसअघि चाह एल्बम बजारमा ल्याईसकेका छन् । प्रवासमा रहेर पनि उनी नेपाली गीतसंगीतलाई माया गर्दै लेखनमा व्यस्त छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार