प्रवाशमा रहेर पनि नेपाली गीत संगितको क्षेत्रमा क्रियाशिल कलाकारहरु मध्य एक हुन ईश्वरी अर्याल । रोजगारिको शिलशिलामा जापानमा रहेकी अर्यालले साँगितिक आकाशमा बाल्यवस्थामा भए गरेका र भोगेका कुराहरुलाई समेटेर यथार्थपरक लोक गीत “बाल्यकाल ” सार्वजनिक गरेकी छिन् । ईश्वरी अर्यालको शब्द, कुशल बेल्वासे र पुर्णकला विसीको आवाज रहेको गीतमा संगित भने प्रिय कुमारको रहेको छ ।
गितमा चर्चित कलाकार ओवि रायमाझी र अञ्जली अधिकारीको मुख्य अभिनय रहेको छ भने बाल कलाकार आयुषा गौतम र विशाल मल्ललाई पनि भिडियोमा देख्न सकिन्छ । ईश्वरी अर्याल युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियोको निर्देशन विनोद भण्डारीले गरेका हुन्। यस्तो छ पूर्ण गीत-
(2).gif)
