मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

जापानबाट गायिका शिवा के.सी. र नव गायक गोकुल सापकोटाले ल्याए “तालै राम्रो पञ्चेबाजा” (भिडियो सहित)

गण्डकी पोष्ट माघ १०, २०७८ सोमबार
  • 716
    SHARES
  • जापानबाट गायिका शिवा के.सी. र नव गायक गोकुल सापकोटाले ल्याए “तालै राम्रो पञ्चेबाजा”  (भिडियो सहित)

    गायिका शिवा के.सी. र नव गायक गोकुल सापकोटाको पञ्चेबाजाको गीत “तालै राम्रो पञ्चेबाजा” सार्वजनिक भएको छ । जापानमा रहेर गीत संगीतको क्षेत्रमा सक्रिय  गायिका शिवा केसी र जापानमै रहेका नव गायक गोकुल सापकोटाको आवाजमा रहेको पञ्चेबाजाको  गीतको शब्द लेखन विष्णु न्यौपाने र अर्जुन सुवेदीको रहेको छ। अत्यन्तै सफल संगीत संयोजक सागर विरहीको रहेको भिडियोको निर्देशन राजु अर्याल, छायाँकन हरिश महरा तथा नबिन घर्ति मगरको सम्पादन रहेको छ । पञ्चेबाजाको मुख्य फिचरिङ्गमा विमल अधिकारी,अस्मिता राना,रिहन शकर,रोसिन्दा अधिकारी,अर्जुन क्षेत्री र अन्जु न्यौपानेलाई देख्न सकिन्छ । बिहेमा साली र भेनाको भाव झल्किने पञ्चेबाजा रेवान्स् शिवा म्युजिक(Revans shiva music) युट्युब  च्यानलबाट बजारमा आएको छ ।  यस्तो छ पूर्ण भिडियो- 

    images

     

     

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार