शुक्रबार, कार्तिक २१ गते २०८३ Friday, 06 Nov, 2026
Follow Us on

Trending

निलुवा समाज जापानको तीजको दरखाने  तथा शुभकामना आदान प्रदान कार्यक्रम टोकियोमा सम्पन्न

निलुवा समाज जापानको तीजको दरखाने  तथा शुभकामना आदान प्रदान कार्यक्रम टोकियोमा सम्पन्न

निलुवा समाज जापान ले आयोजना गरेको तीजको दरखाने  तथा शुभकामना आदान पर्दान कार्यक्रम टोकियोमा यही अगस्ट २६ तारीख सोमवार सम्पन भएको  छ।  

images

 

बागलुङ जिल्ला गलकोट को" सुन्दर निलुवा हाम्रो सान पूर्वाधार विकासमा हामी सबैको अभियान’ भन्ने मुल नाराका साथ २०१५साल मा स्थापना भएको निलुवा समाज जापानको स्थापना काल देखी नै गर्दै आएको तीजको दर खाने तथा शुभकामना आदानपर्दान  कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिएको जनाइएको छ।

 

निलुवा समाज जापानले आयोजना गरेको तीजको दरखाने  तथा शुभकामना आदान प्रदान कार्यक्रमले  बिदेशी भुमीमा रहेर पनि यसरि चाडपर्वको अवरसरमा आयोजना गरियको कार्यक्रम ले हामी विदेशी भुमिमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका बिचमा आपसी , सद्भाव र एकता र  भाईचारा सम्बन्ध क़ायम गर्नुको साथै नेपाली मौलिक पर्व तीजलाई प्रोत्साहन  कला र संस्कृतिको प्रर्वद्धन ,संरक्षण गर्ने उदेस्य का साथा हरितालिका तिज हिन्दु नेपाली नारीहरुको माहान पर्व तिजको दरखाने  कार्यक्रम गरियको कार्यक्रम संयोजक तथा  बरिस्ट उपाध्यक्ष हरि प्रसाद सुबेदीले बताउनुभयो ।

 

कार्यक्रम समाजका बरिस्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक हरि प्रशाद सूबेदी को अध्यक्षता सुरुभयको कार्यक्रम को  प्रमुख आतिथी सस्थाका सस्थापक अध्यक्ष तथा संरक्षक भोजेन्द्र सूबेदी आतिथ्यता मा  नीवर्तमान अध्यक्ष थम ब क्षेत्री विशिष्ट अतीथी  र अतिथीमा सस्थाका सल्लाहकार बिस्नु प्रसाद सुबेदी , बिस्नु सुबेदी ,  र खरुवा समाज जापान का प्रतिनिधी  मार्रकन्ड न्यौपाने लगायत बिभीन्न ब्यक्तीत्वहरुको आतित्यतामा भएको कार्यक्रम सस्थाका महासचीव भूमीराज सूबेदी ठीटो ले संचालन रहेको थियो भने स्वागत मन्तब्य पुरुषोत्तम सूबेदीले  दियका थीय

पर्देस मा ब्यस्त समयको बापजूत पनी कार्यक्रम आयोजना गरी हामीहरुलाई निमन्त्रणा गर्नु भयको मा पानू सूबेदीले  धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा  भब्य र सब्य रुपमा सम्पन्न भयको हाम्रो निमन्त्रणा लाई स्वकार गरी टाडाटाडा पालनुभयका गनपा ४ लगायत सम्पुर्णलाई सस्थाका प्रबक्ता राज सर्मा ले हार्दीक आभार तथा धन्यबाद ब्यक्त गर्दै सेक्टेम्बर ४ तारीख ओसाकामा हुने तिजको दर खाने कार्यक्रममा पनि सम्पुर्ण लाई  उपस्थीताको लागी समेत अनुरोध गर्नुभएको छ।



प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार