बिहीबार , कार्तिक २० गते २०८३ Thursday, 05 Nov, 2026
Follow Us on

निलुवा समाज जापानको पाँचौ अधिबेशन सम्पन्न, अध्यक्षमा मोहनराज सुबेदी सर्वसम्मत निर्वाचित

गण्डकी पोष्ट पौष १७, २०८० मंगलबार
  • 211
    SHARES
  • निलुवा समाज जापानको पाँचौ अधिबेशन सम्पन्न, अध्यक्षमा  मोहनराज सुबेदी सर्वसम्मत निर्वाचित

    निलुवा समाज जापानको पाँचौ अधिबेशनबाट सर्बसम्मत रूपमा मोहनराज सुबेदी अध्यक्षमा निर्वाचित हुनुभएको छ।
    समितिको बरिष्ठ उपाध्यक्षमा हरी सुबेदी तथा उपाध्यक्षमा जि.आर. सुबेदी र दिपक सुबेदी बिप्लव  चयन हुनुभएको छ ।  

    images

    कार्यसमितिको महासचिवमा भुमिराज सुबेदी, सचिवमा विष्णुप्रसाद सुबेदी(जलन), कोषाध्यक्षमा भुमिराज सुबेदी(बिष्णु) र सह–कोषाध्यक्षमा अन्जान सुबेदी निर्वाचित हुनुभएको छ ।  
    त्यस्तै युवा संयोजकमा शिबलाल सुबेदी निर्वाचित हुँदा क्रमश सदस्यहरुमा दिनेश सुबेदी, केसब सुनार, सुसिल सुबेदी, ईश्वर सुबेदी, नारायण सुबेदी,अङ्कित सुबेदी सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक भोजिन्द्र सुबेदीले जानकारी दिनुभयो । 

    सन् २०१५ मा  बागलुङ जिल्लाको गल्कोट नगरपालिका- ४ चमुवाबाट जापानमा आएर विभिन्न पेशा व्यवसाय तथा रोजगारीमा संलग्न भएकाहरुको साझा संस्था छोटो समयमा नै जापानवासी नेपालीबीच नीकै नै लोकप्रिय  संस्था  को रुपमा पिरचित हुदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार