मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

एनआरएनए एसिया प्याशिफिक उपसंयोजकमा जापानबाट दीपक कँडेलले उम्मेदवारी दिने

गण्डकी पोष्ट आश्विन ८, २०८० सोमबार
  • 939
    SHARES
  • एनआरएनए एसिया प्याशिफिक उपसंयोजकमा जापानबाट दीपक कँडेलले उम्मेदवारी दिने

    एनआरएनएको आसन्न ११ औं महाधिबेशनमा एसिया प्याशिफिकको उपसंयोजक (डिआरसी) पदमा जापानबाट दीपक कँडेलले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

    images

    युवा संयोजक हुँदै हाल सहसंयोजक (डिआरसी) पदमा क्रियाशील रहनु भएका कँडेलले पुन: सोही पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

    युवा संयोजक हुँदा युवा र दोस्रो पुस्ताका लागि निकै नै रचनात्मक कार्य गर्न सफल कँडलले गैर आवासीय नेपाली अभियानलाई निरन्तरता दिने निर्णयमा पुगेको बताउनुभयो ।

    एसिया प्याशिफिकका अग्रज तथा विभिन्न एनसिसीबाट प्राप्त सल्लाह सुझाव बमोजीम डिआरसी पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको कँडेलले जानकारी दिनुभयो । ब्यवसायीक पृष्ठभुमीका कँडेल संस्थामा केहि गर्नुपर्छ र अभियान भएकाले विस्तारै जानुपर्छ भन्ने दृष्टिकोण राख्नुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार