मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

एनआरएनए जापानले सल्लाहकार र मानार्थ सदस्यहरु चयन सहित बिभिन्न समिती गठन गर्‍यो (पुर्ण बिवरण सहित)

गण्डकी पोष्ट बैशाख ७, २०७९ बुधबार
  • 376
    SHARES
  • एनआरएनए जापानले सल्लाहकार र मानार्थ सदस्यहरु चयन सहित बिभिन्न समिती गठन गर्‍यो (पुर्ण बिवरण सहित)

    टोकियो,जापान ।  

    images

    एनआरएनए जापानको २०२१ २०२३ कार्यसमितिले कार्यसम्पादन लाई अझै उत्कृष्ट बनाउने उद्देश्यले संस्था लाई बिगत तथा वर्तमान अवस्थामा बिभिन्न तवर बाट योगदान पुर्‍याउनुभएका ब्यक्तिहरुलाई सल्लाहकार, मनार्थ सदस्य तथा बिज्ञ समिति सदस्य चयन गर्ने निर्णय गरेको छ । 

    राष्ट्रीय समन्वयन परिषद जापानलाई अझै चलायमान बनाउन सहयोग पुराउने उद्देश्यले  बिभिन्न विभाग तथा विशेष समितिहरु समेत गठन गरिएको प्रवक्ता सुभाष लामिछानेले बताउनुभयो । रिक्त रहेका पदहरुमा संयोजकलाई पूर्णता दिने जिम्मेवारी प्रदान गर्दै १९ बिभागिय समिति र विज्ञ सम्मिलीत ७ वटा समिति पनि गठन गरिएको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।  

    अध्यक्ष शिव प्रसाद पौडेल र महासचिव सिद्धार्थ श्रेष्ठद्वारा हस्ताक्षरित सुचनामा अप्रिल ९ तारिखमा बसेको भर्चुअल बैठकले सल्लाहकारमा ६५ र मानार्थ सदस्यमा ६३ जनालाई चयन गरेको उल्लेख गरिएको छ।

    क-कसलाई कुन जिम्मेवारी प्रदान गरियोत हेर्नुहोस् पूर्ण बिवरण-

    F6CD9749-819B-4415-9F4F-BC3F039B47DC.jpegA6B1DE44-DB75-48B2-8273-E919E2B14A4C.jpegA6B1DE44-DB75-48B2-8273-E919E2B14A4C.jpeg3F969651-0B4F-423A-B96C-8545741742EA.jpegEB3B48FA-7F47-4DC1-8B84-4233CA55C203.jpegE8C8B5A2-7219-411D-B7B5-EAB088E1E8D1.jpegE4D40860-2A0C-4DD2-BC99-CE56DE83093F.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार