शनिबार, कार्तिक २२ गते २०८३ Saturday, 07 Nov, 2026
Follow Us on

Trending

रुस र युक्रेनबीचको युद्धले ठूलो जनधनको क्षति

गण्डकी पोष्ट फाल्गुण १९, २०७८ बिहीबार
  • 129
    SHARES
  • रुस र युक्रेनबीचको  युद्धले ठूलो जनधनको क्षति

    रुस र युक्रेनबीचको युद्धले ठूलो जनधनको क्षति भएको छ ।

    images

    रुसले  हालैमात्र सार्वजनिक गरेको रिपोर्टमा ५०० सैनिक मारिएको उल्लेख छ । १६ सय घाइते भएको जनाइएको छ ।

    युक्रेनले भने ७ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । तर, उसले आफ्ना तर्फबाट भएको क्षति खुलाएको छैन । उसले २ हजार सर्वसाधारण मारिएको उल्लेख गरेको छ ।

     

    रुसले युक्रेनका २८ सय भन्दा बढी सैनिक मारिएको दाबी गरेको छ ।

    रुसी हमलाबाट युक्रेनका अधिकांश सैनिक अखडा, विमानस्थल, सरकारी भवनहरु क्षतिग्रस्त भएका छन्

  • सम्बन्धित विषय:

  • # https://gandakipost.com/posts/78
  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार