मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

निलुवा समाज चमुवा जापानको चौथो अधिवेशनबाट अध्यक्षमा मोहनराज सुवेदी सर्वसम्मत निर्वाचित

गण्डकी पोष्ट पौष २०, २०७८ मंगलबार
  • 380
    SHARES
  • निलुवा समाज चमुवा जापानको चौथो अधिवेशनबाट अध्यक्षमा मोहनराज सुवेदी सर्वसम्मत निर्वाचित

    टोकियो, जापान ।  

    images

    बागलुङ जिल्ला गल्कोटको सुन्दर निलुवा हाम्रो सान, पर्यटकीय पूर्वाधार विकासमा हामी सबैको साझा अभियान” भन्ने मूल नाराका साथ गठित  निलुवा समाज जापानको चौथोअधीबेसन  बाट सर्बसहमति रूपमा मोहनराज सुबेदी अध्यक्षमा निर्वाचित  हुनुभएको छ ।  

    सन् २०१५ मा  भोजिन्द्र  सुबेदीको अध्यक्षतामा गठित निलूवा समाज जापानको बरिष्ठ उपाध्यक्ष रामु केसी निर्वाचित   हुनुभयको निर्वाचन  सिमती का सदस्य बिष्णु सुबेदीले जानकारी दिनुभयो ।  

    संस्थामा विशेषगरी बागलुङ जिल्लाको गल्कोट नगरपालिका- ४ चमुवाबाट जापानमा आई विभिन्न पेशा व्यवसाय तथा रोजगारीमा संलग्न भएकाहरुको साझा संस्था छोटो समयमा नै जापानवासी नेपालीबीच नीकै नै लोकप्रिय  संस्था  को रुपमा पिरचित हुदै आएको  संस्थाको उपाध्यक्षमा जि आर सेवेदी, सचिवमा भुमिराज सुवेदी, सह–सचिवमा विष्णुप्रसाद सुवेदी,  निर्वाचित  हुनूभएको निर्वाचन  कमीटीका सदस्य तुलसीराम सुवेदी  ले जानकारी दिनुभयो ।  

    त्यसैगरि  संस्था लाई आर्थिक पारदर्शीरुपमा  अगाडी बढाउनको लागी  कोषाध्यक्षमा कृष्ण प्रसाद सुवेदी, सह–कोषाध्यक्षमा भुमिराज सेवेदी (विष्णु), निर्वाचित हुनुभएको जनाईएको छ । संस्थालाई मजबूद बनायर लैजानको लागी र बिभीन्न संस्थामा काम गर्दै आऊनु भएका अनुभबीको आवश्यक  रहेको  भन्दै प्रवक्तामा दिपक सुवेदी बिप्लब निर्वाचित हुनुभएको निर्वाचन समितीका संयोजक भोजिन्द्र   सुवेदीले जानाकारि  दिनुभयो ।  सबै  युवा पीढ़ीसँग हातेमालो गर्दै  अगाडी  बड्न लाई युवा संयोजक भोजराज सुवेदी  नीर्बाचीत  हुनुभयको   सस्थाका संस्थापक सदस्य तथा सल्लाकार  दिलीप  सुवेदीले जानाकारि  दीनुभयो ।  त्यस्तै सदस्यहरुमा शिवलाल सुवेदी, अन्जान सुवेदी, भिमलाल सुवेदी, अनिता सुवेदी, सञ्जु खत्री, पुरुषोत्तम सुवेदी चयन हुनुभएको  निर्वाचन समितिले जनाएको छ ।   

    निलुवा समाज जापानका संस्थापक अध्यक्ष भोजीन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले कर्मभूमिमा रहेर पनि आफ्नो जन्मभूमि र देशप्रतिको माया ममता र एक असल नागरिक हुनुको नाताले समाजको माध्यमबाट पुरा गरेको कर्तव्यले आउने पुस्तालाई प्रेरणा र हौसला मिल्ने खालको  व्यवस्थित योजनामार्फ़त सशक्त ढंगले कार्यक्रम संचालन गर्नको लागि आग्रह गर्नुभयो ।  

     सचिव जि आर सुबेदी ले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण सुवेदिले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

    कार्यक्रमको सन्चालन सचिब  जि आर सुवेदी, स्वागत मन्तब्य  बिष्णु सुवेदी   (जलन ) र अध्यक्ष थम बा क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको थियो ।  

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार