मोफसल

मुलुक निर्वाचनमय बनेको छ : सञ्चारमन्त्री

दौ २५ गते  । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुक यतिबेला निर्वाचनमय भएको बताउनुभएको छ । नवलपरासीको बर्दघाटमा शनिबार साँझ पत्रकारसँग कुराकानी गर्दै मन्त्री बस्नेतले ...

दाङमा छात्राहरुमाथि पटकपटक यौन दुर्व्यहार गर्ने शिक्षक घर्तीलाई कालो मोसो र जुत्ताको माला

आफ्नै स्कुलका छात्राहरुमाथि पटकपटक यौन दुर्व्यहार गर्ने शिक्षक वीर बहादुर घर्तीलाई अखिल क्रान्तिकारी राप्ती छात्रा विभागले आज जनकारबाही गरेको छ । दाङको धनौरीस्थित मिड वेस्टर्न ...

स्वबियु निर्वाचनको मिति नजिकिदै जादा अखिल (छैठौ) बुटवल बहमुखी क्याम्पस सकृय

माघ २६ - स्वबियु निर्वाचनको मिती नजिकिदै जादा अखिल (छैठौं), बुटवल बहुमुखी क्याम्पसका विभिन्न सम्पर्क समितिका भेला सम्पन्न भएका छन्। भेलामा जिल्ला सचिव शंकर काफिर र जिल्ला सह-सचिव तथा इकाई ...

सीके राउतलाई १० दिन थुनामा राख्न जिल्ला अदालत लाहानको अनुमती

जिल्ला अदालत सिराहाले सीके राउतलाई १० दिन थुनामा राख्न म्याद दिएको छ । बिहीबार जनकपुरबाट पक्राउ परेका राउतलाई आज अदालतमा उपस्थित गराइएको थियो । राज्य विरुद्धको संगठित अपराधमा मुद्दा ...

गोरखामा ​एनआरएनएले थाल्यो पुननिर्माण

१८ माघ । गैरआवसीय नेपाली संघले भूकम्पको केन्द्रबिन्दु बारपाकसँगै जोडिएको उत्तरी गोरखाको लाप्राक गाउँ पुननिर्माण थालेको छ । सरकारले लाप्राक गाउँको गुम्सीपाखामा १८ दशमलव ३ हेक्टर ...

सुनसरीमा प्रहरी–आपराधिक समुहबीच गोली हानाहान, तीन घाइते

१७ माघ सुनसरीको खनारमा सोमबार दिउँसो प्रहरी र आपराधिक समूहबीच गोली हानाहान हुँदा तीन जना घाइते भएका छन् । गोली हानाहानमा श्रवण सरदार, करिश्मा चौधरी र सनद पासवान घाइते भएको प्रहरीले ...

दिनभर गिट्टी कुट्छन् जुम्लाका बालबालिका - अभिभावक बुझ्दैनन् बालअधिकार

जुम्ला माघ १७  : कुडारी गाविसकी १२ वर्षीया भावना बिटालु विद्यालय जाँदिनन्, दिनभरि सडकछेउमा बसेर आमासँगै गिट्टी कुट्छिन्। जीविका चलाउन गिट्टी कुट्नुको विकल्प नभएको उनको भनाइ छ। ...

दिनभर गिट्टी कुट्छन् जुम्लाका बालबालिका - अभिभावक बुझ्दैनन् बालअधिकार

जुम्ला माघ १७  : कुडारी गाविसकी १२ वर्षीया भावना बिटालु विद्यालय जाँदिनन्, दिनभरि सडकछेउमा बसेर आमासँगै गिट्टी कुट्छिन्। जीविका चलाउन गिट्टी कुट्नुको विकल्प नभएको उनको भनाइ छ। ...

माघे संक्रान्तिको अवसरमा रसुवाको वेत्रावतीमा १० हल गोरु जुधाईंदै

रसुवा, माघ १ – माघे संक्रान्तिको अवसर पारेर रसुवाको वेत्रावतीमा शनिबार १० हल गोरु जुधाइने भएको छ । हरेक वर्ष माघ १ गते सञ्चालन हुँदै आएको गोरु जुधाई मेलामा यो वर्ष पनि रसुवाको ...

विद्युत् चोरीको अभियोगमा पक्राउ

सुरुङ्गा (झापा), पुस २१ गते । नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीमा संलग्न भएको भनिएका तीन महिलासहित २३ जनालाई बुधबार राति विद्युतीय उपकरणसहित पक्राउ गरेको छ ...

महोत्तरीमा बसबाट खसेर एकको मृत्यु

 २१ पुस ।  महोत्तरी जिल्लाको जलेश्वर बर्दिबासमा गएराति बसबाट खसेर एकजनाको मृत्यु भएको छ । बसबाट खसेर सोनामाई–७ बस्ने ३० वर्षीय शिवनारायण चौधरीको मृत्यु भएको हो । जलेश्वरबाट ...

कञ्चनपुरमा धमाधम सडक निर्माण हुँदै

भीमदत्तनगर, पुस २१ गते । कञ्चनपुरका विभिन्न स्थान जोड्ने लामो तथा छोटो दूरीका सडक र हुलाकी मार्ग धमाधम निर्माण थालिएका छन् ।  लामो समयदेखि सुस्त गतिमा रहेका सडक तथा पुल निर्माणका योजना ...

जरा कुहिने रोगले किसान चिन्तामा

जरा कुहिने रोगका कारण धनकुटाका तरकारी किसानहरु चिन्तित भएका छन् । बन्दागोभी, साग र मुला लगायतका तरकारी बाली सख्खाप हुन थालेपछि कोशी पहाडी जिल्लाका किसान चिन्तामा परेका छन् । क्लपरुट ...

गोलभेडाले मूल्य नपाउँदा किसान चिन्तित

सर्लाही, २१ पुस । उत्पादन सिजनको सूरुमै गोलभेडाले उचित मूल्य नपाउँदा सर्लाहीका किसान मारमा परेका छन् । गतवर्ष यतिबेला प्रतिकिलो ५५ देखि ६० रुपैयाँमा गोलभेडा बेचेका किसानहरु यस वर्ष ...



Results 14 - You are at page 1