प्रमोद खरेलको आवाजमा नयाँ गीत आँखा खाेल्न म्युजिक भिडियो सहित सार्वजनिक

 
Gandakipost

वि सं २०७८ बैशाख १९ आइतवार

 

‘द भ्वाइस अफ नेपाल’का कोच एवं गायक प्रमोद खरेललको नयाँ गीत ‘आखा खोल्न गार्हो’ बजारमा आएको छ । 

 

दीपक सूबेदी ’बिप्लब’, सृजना घिमीरे, अशोक आर्याल, आरुशी थापाको अभिनयमा जापानमा छायाकांन गरिएको थियो ।

 

गीतकार जितेन्द्र बनियाँको शब्द दिनेश न्यौपानेको संगीत र एरेन्जमा रहेको गीत जापानबाट सार्वजनिक गरिएकाे हाे । जीएमयस म्यूज़िक एण्ड फिलम्सले भिडियो तयार गरेकाे हाे । लक्ष्मण पुनको निर्देशनमा बनेको भिडियो गोविन्द विष्टले छायांकन र सम्पादन गरेका छन् भने कलर विकाश ज्ञवालीले गरेका छन् ।
 



प्रतिक्रियाहरु