समाचार

अक्सिजन उत्पादन गर्दै नेपाल प्रहरी अस्पताल

वैशाख २२- नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा अक्सिजन उत्पादन शुरु गरिएको छ। उक्त अस्पतालले दैनिक १४० सिलिण्डर उत्पादन क्षमताको ‘डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम’ ...

ब्लड क्यान्सर पिडित रिजाललाई बलेवा सेवा समाज जापानद्वारा संकलित सहयोग रकम हस्तान्तरण

 बलेवा ,बागलुङ। ब्लड क्यान्सरबाट पिडित बागलूङ नगरपालिका वार्ड -१३ की गंगा देवि सुबेदी रिजाललाई सहयोग हस्तान्तरण गरिएको छ ।  बलेवा सेवा समाज जापानले संकलन गरेको २ लाख २५ हजार २५ ...

म्याग्दीका एक कृषकले सतुवा र टिमुर खेतीबाट वार्षिक २० लाख बढी आम्दानी

फागुन १७- म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका एक कृषकले जडीबुटीको व्यावसायिक खेती गरेर वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । सदरमुकाम बेनीबजारदेखि नजिकै पर्ने ...

कार्यकक्षमै कुटिए उपसचिव प्रेम

विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान ...

सुनको मूल्य फेरि तीन सयले बढ्यो

नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तीन सयले बढेर तोलाको ९९ सय हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

उच्च अदालत जनकपुरका न्यायाधीशमा कोरोना संक्रमण

प्रदेश २ मा अर्का एक न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरधामका एकजना न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । ५० वर्षीय न्यायाधीशमा कोरोना ...

महानगरीय ट्राफिक प्रहरी महाशाखाका २ जनामा कोरोना

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामपथमा कार्यरत दुई ट्राफिक प्रहरीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यद्यपि कोरोना संक्रमण देखिएका प्रहरीको कोरोना संक्रमण देखिएपछि ट्राफिक ...

बागलुङ पहिरो टिपर र एस्काभेटर चालक बेपता

बागलुङ । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली ...

रञ्जन कोइराला पुनरावलोकन मुद्दा आइतबार पेशीमा चढ्ने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला उपर परेको पुनरावलोकन निवेदनमा अब तीन जना न्यायाधीशहरुबाट सुनुवाइ हुनेछ । पुनरावलोकनको अनुमति पाएमा यो ...

सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावितलाई चीन सरकारले सहयोग गर्ने

सीमावर्ती जिल्लामा बाढीपहिरोले ठुलो जनधनको क्षति भएपछि मित्रराष्ट चीनले खाद्यन लगायत अन्य आवश्यक सामग्री सहयोग गर्ने प्रतिबद्धता गरेको छ । नेपाल-चीन सीमा मितेरी पुलमा बिहीबार सम्पन्न ...

पोखरीमा डुबेर तीन बालकको ज्यान गयाे

झापा – भद्रपुर नगरपालिका २ काे कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर तीन बालकको ज्यान गएपछि गाउँ नै शोकमा डुबेको छ । पाेखरीमा डुबेर ज्यान गुमाउनेमा भद्रपुर २ का अनिल तामाङका १० ...

सर्लाहीमा बाढीले बगाउँदा दुई जनाको मृत्यु

सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ। ईश्वरपुर नगरपालिका र रामनगर गाउँपालिकामा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ...

नेपालमा कोरोना संक्रमणबाट मृतककाे संख्या ४३ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर ६, माईस्थान घर भएका ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो। कोरोनाका ...

म्याग्दीका सडक दुई सातादेखि अवरूद्ध

म्याग्दी। लगातारको वर्षासँगै म्याग्दीका विभिन्न स्थानमा गएको पहिरोका कारण अवरूद्ध सडक कतै मर्मतपछि पुनःसञ्चालन भएका छन्। कतै दुई सातादेखि अवरूद्ध छन्।स्थानीय प्रशासन, सुरक्षा निकाय र ...

एकैदिन ५८ जनाले कोरोना जितेर घर फर्किए

नेपालमा पछिल्लो २४ घण्टामा ५८ जनाले कोरोनाभाइरसलाई जितेर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता ...

सोमबार बिहानदेखि अझै वर्षा हुने, बाढी-पहिरो आउनसक्ने

न्यूनचापीय रेखा नेपाल नजिक आएसँगै मुलुकभर मनसुनी वायु सक्रिय भएर ठाउँठाउँमा वर्षा गराइरहेको छ । आइतबार बिहानैदेखि मुलुकभरका अधिकांश भागमा सामान्यदेखि पूर्ण मौसम बदली भई धेरै ठाउँँमा ...

बालुवाटार लगायत देशभरि ठाउँ-ठाउँमा प्रदर्शन

पोखराकी युवा अभियन्ता मोनिका रानाभाटले बुधबार फेसबुकमा भिडिओ राखेर एउटा अपिल गरिन्। अपिलमा बिहीबार पोखराको शहिदचोक जिल्ला प्रशासन कार्यालयका अगाडि बिहान ११ बजेदेखि हुन गैरहेको ...

रुकुम घटनाबारे संसदीय समितिमा छलफल सुरु

रुकुम पश्चिम घटनाको अनुसन्धानका लागि गठन भएको संसदीय विशेष समितिले प्रारम्भिक छलफल सुरु गरेको छ । विशेष समितिले बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई औपचारिक रुपमा भेटगरी छलफल सुरु ...

आगामी वर्षको बजेट १४ खर्ब, ७४ अर्ब, ६४ करोडको

५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका ...

अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष माधवप्रसाद ढुंगेल राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा नियुक्त ।

 सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले चार वर्षका लागि रामेछापका ढुंगेललाई नियुक्त गरेको हो ।   ढुंगेल यसअघि  वि.सं. २०७२ फागुन १९ गते चार वर्षका लागि ...

2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next >   End >>  

Results 546 - You are at page 1