चैत्र २५-कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को तयारी अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेश सरकारको आयोजनामा यही वैशाख १ गतेबाट रारा तालमा शुरु हुने पर्यटन वर्षको तयारीको काम अन्तिम चरणमा ...
माघ २३ गते । नारायणहिटी दरबार सङ्ग्रहालयमा हालसम्म २३ लाख १५ हजार सात सय सात स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन् ।
विसं २०६५ फागुन १४ गतेदेखि नारायणहिटी दरबार सङ्ग्रहालय ...
माघ २१ गते । हिमाल, पहाडसँगै कालीगण्डकी बँेसी उपत्यकाको एकै नजरमा अवलोकन गर्न पाइने पर्यटकीय बाहुनडाँडा क्षेत्र प्राकृतिक रुपमा निकै सुन्दर र मनमोहक देखिन्छ । रमणीय हरियाली वातावरण ...
माघ १८ गते । प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–१३ तातोपानी कुण्डमा सोमबार दिउँसो २ बजेपछि तीनदिनका लागि बन्द गरिएको छ । गत बिहीबारदेखि सरस्वती माध्यमिक ...
माघ १८ गते । प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–१३ तातोपानी कुण्डमा सोमबार दिउँसो २ बजेपछि तीनदिनका लागि बन्द गरिएको छ । गत बिहीबारदेखि सरस्वती माध्यमिक ...
माघ १६ । म्याग्दीको घार गाविस–१ मा पर्ने प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ भएका छन् ।
पर्यटन व्यवसायका हिसाबले अफसिजन मानिने हिजोआज नयाँ वर्ष मनाउने ...
ललितपुर दरबार स्क्वायर क्षेत्र वरपरका पौराणिक एवम् ऐतिहासिक घरमा स्वदेशी तथा विदेशी पर्यटकका लागि ‘होमस्टे’ पर्यटन विकास गर्न सकिने देखिएको छ ।
ललितपुर उद्योग वाणिज्य सङ्ले यहाँ ...
म्याग्दी। मुदी गाविसमा रहेको आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरसम्म आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्न करोडौँ रुपैयाँ बजेट आवश्यक देखिएको छ ।
चक्रीय ...
माघ ४ गते । आन्तरिक पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले सिद्धार्थ होटल एसोसिएसन नेपाल (सान) रुपन्देहीले भैरहवामा प्रथम राष्ट्रिय पर्यटन प्रवद्र्धन कृषि तथा औद्योगिक व्यापार मेला ...
पुस २९ । राजधानीको भृकुटीमन्डपमा आगामी माघ ४ गतेदेखि बंगलादेश एक्स्पो आयोजना हुने भएको छ -काठमाडौंस्थित बंगलादेशी दूतावासले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालमा तेस्रो एक्स्पो गर्न ...
मुस्ताङ, पुस २८ । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षमा ३९ हजारभन्दा बढी बाह्य पर्यटकले भ्रमण गरेका छन् ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले दिएको जानकारीअनुसार, सन् २०१६ मा ३९ ...
काठमाडौं । सन् २०१६ मा सात लाख २९ हजार ५५० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१५ को तुलनामा सन् २०१६ मा पर्यटक आगमनमा २४ प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ ...
सगरमाथा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या सन् २०१५ को तुलनामा सन् २०१६ मा ३३।६६ प्रतिशतले वृद्धि भएको छ ।
सन् २०१५ मा २७ हजार ४६५ पर्यटकले सगरमाथा क्षेत्रमा भ्रमण गरेकोमा सन् २०१६ ...
काठमाडौं । एनआरएनए क्वीन्सल्यान्ड कोअर्डिनेशन कमिटीको आयोजना तथा नेपाली राजदूतावास, पर्यटन बोर्ड र क्वीसल्यान्डका बिभिन्न नेपाली संघ संस्थाको सहयोगमा यस पटक अष्ट्रेलियाका तीन सहरमा ...
काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात अन्तर्राष्ट्रिय पर्यटन दिवस नेपालमा पनि विभिन्न औपचारिक कार्यक्रमको आयोजना गरिएको छ । ‘सबैका लागी पर्यटनः पहुँचयोग्य विश्वब्यापी पर्यटनको प्रवर्धन’ ...
२५ असार, फलेवास (पर्वत) । यहाँको एक प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल चिसापानी लेक पुग्ने पदमार्ग निर्माण भएको छ । समुद्री सतहदेखि झन्डै दुईहजार ३०० मिटरको उचाइमा अवस्थित पर्वतको ...
२५ असार, पोखरा । पोखरा-दिल्ली बस सेवा आगामी असार २७ गतेदेखि सुरु हुने भएको छ । मोडर्न इरा टुर्स एण्ड ट्राभल्स प्रालिले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी सोमबारदेखि पोखरा-दिल्ली बस सेवा ...