फेसबुकमा अब ४५ भाषामा पोष्ट गर्न सकिने

अब छिटै तपाइँले फेसबुमा विभिन्न ४५ भाषामा पोष्ट गर्न सक्नुहुनेछ । सबुकको उक्त सफ्टवेयरको सबैभन्दा विशेष कुरा यो हो की तपाइँले केवल आफ्नो कुनैपनि भाषामा पोष्ट गरे पुग्छ । त्यसपछि उक्त पोष्टलाई तपाइँ दिइएका ४५ भाषामध्ये जुनसुकैमा अनुवाद गर्न सक्नुहुन्छ । अहिलेसम्म ५ हजार फेसबुक पेजद्धारा यो फिचरको उपयोग भएको छ । अहिलेसम्म केवल बिजनेस पेजहरुले मात्र यो फिचर उपयोग गरेकोमा अब छिटै अरु सबै प्रयोगकर्तालाई फेसबुकले यो सर्भिस उपलब्ध गराउने बताइएको छ ।



प्रतिक्रियाहरु