विराट अनुपम
यो हत्केलामा बसेको
मतपत्र अगाडि
सगर्व उभिएको छु
यो देशको सबैभन्दा सार्वभौम नागरिक
यो सानो मतपत्र
मेरो हत्केलामा आएपछि
ठूलो भएको हु म
र ठूलो भएको हो मेरो स्वाभिमान
यो ...
शालीक गौतम
‘दाइ अब बिहे गर्न पर्यो केटी खोज्नुस्’ । सुदीपले एक्कासी मलाई यस्तो भन्दा असहज महसुस गरे मैले ।
सुदिपलाई चिनेको चार वर्ष भइसकेको थियो । चिनजान यता हाम्रो पारिवारिक जमघट ...
ए बा !
यो गणतन्त्र भन्ने चिज
कहाँ-कहाँ आउँछ ?
क–कसको घरमा आउँछ ?
कि आउँदैन !उता सहरमा आएको त उहिल्यै हो रे !
बा !
हाम्रो आँगनमा गणतन्त्र कहिले आउँछ ?
अब ता,
धेरै भयो हामीले बाटो हेरेको ...
उसको नाम जवाहर सञ्जेल हो । देशमा ठूलो आन्दोलनपछि लोकतन्त्र आयो । गणतन्त्र आयो । राजतन्त्रको प्रमुख राजा दरबारबाट बाहिरिए । जवाहरलाई भने गणतन्त्र आएको र राजतन्त्र गएको कत्ति पनि मन परेको ...
साझ ढल्किँदै थियो । गन्तव्यलाई पन्छाउँदै बाटोमा मानिसहरु हिँडिरहेका थिए । कोही आफ्नो बासतिर, कोही भट्टी पसलतिर, कोही काममा । सडकको पेटीमा बसेर व्यापार गर्नेहरु आफ्नो सामान उठाउँदै ...
माधव पौडेल
जो बस्थे हिजो युद्ध मोर्चाको अग्रपङ्क्तिमा उभिएर
बाँचिराछन् आज शरीरमा बमका छर्राहरु लिएर
जुन व्यवस्था परिवर्तन गर्न युद्ध लडे
व्यवस्था त्यहीँ छ युद्ध सकियो पीडा ...
‘बुवा कति वर्ष पुग्नुभयो ?’
डा.शर्मालाई उनले जवाफ दिए– ‘नब्बे सालको भुइँचालो जाँदा म आधा बीसको थिएँ ।’
डा.शर्माले जाँच गरे । उनका पुराना रिपोर्टहरु हेरे । उच्च रक्तचाप, मधुमेह तथा ...
ज्याकेटको जिपर बिग्रिएको धेरै दिन भइसक्यो ।
'घ्यार...घ्यार...घ्यार..' लगाउँदा कच्ची बाटोमा गुडेको मोटरझैं हुन्छ । लाग्दै लाग्दैन । उदयले सक्ने जति जतन गरेकै हो । तैपनि बिग्रिहाल्यो । ...
गोमा सिटौला
हुन त उ हातमा अाइफाेन खेलाइरहेकाे छ,
तर अामाकाे फाटेकाे चाेलीले गिज्याइरहेकाे छ !
सँधै अर्काकाे हलाे जाेतेर उसलाई पढाएका हुन्,
ऊ बाउले केही गरेनन् भन्दै, रिसाइरहेकाे छ ...
कविराज खत्री
मानिस परिस्थतीको दास हो भन्ने प्रचलन छ । एक अर्थमा हो पनि । तर परिस्थिती कस्तो बनाउने ? भन्ने कुरा स्वयं प्राकृतिक रुपमा घट्ने घटनाहरुसंग मात्र सम्बन्धित छैन । यो कुराको ...
– ललिता तामाङ
बिहान ढिलो उठ्ने बानी कहिले नसुध्रिने भयो । यसै त जाडो महिना सुध्रिने त कुरै भएन अनि अफिस जाँदा जहिले हतारो ।
लौन यही बेला फोन बज्यो फेरि । ओ हो मोबाइल डाटा त अफ गर्नै पो ...
मेरो चोक
साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन? सबथोक छ ।
असङ्ख्य रोग छ, अनन्त भोक छ,
असीम शोक छ,
केवल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ ।
साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन? सबथोक छ ...
ऊ बिहान सबेरै उठेको छ,
नुहाइ धुवाइ सकेको छ,
रातो टीका टिलिक्कै लाएको छ,
मन्दिर गएको छ,
ट्वाङ .. उसले घण्टी बजाएको छ,
नरिबल फुटाएको छ,
फुलपाती, अगरबत्ती, नानाथरीले
देवीदेवतालाई घाँस हालेको ...
डा किशोर सापकोटा
विश्वमा नेपाली नभएको देश कमै होलान । चार वर्ष अगाडि म यूरोप छिर्दा म वसेको शहरमा भने मैले कोही नेपाली भेटेको थिइन । नेपालीमा कुरा नगरको पनि थुप्रै भएको थियो , आफुलाई ...
मानवी पौडेल
मैले केही दिनअघि आफ्नो दैनिकी टिपोट गरेको थिएँ। बिहान आँखा खुलेदेखि राति नसुत्दासम्म के–के गर्छु, कहाँ–कहाँ जान्छु र कस्तो–कस्तो परिस्थितिसँग जुध्छु भन्ने सूची ...
गजल
*****
मनै त हो ठूलो, नगर भो सुनको कुरा ।
खाँचो छ यहाँ, भरे खाने नुनको कुरा ।।
न शुर भो न ताल, गोलमाल भो सबै ।
नगर भो त्यो, संगीतको धुनको कुरा ।।
पृथ्वी मात्र हैन, हाम्रै हो पूरै ...
सन् २०२० सम्म नेपाललाई पूर्ण रुपले कुष्ठरोग निवारण देश बनाउने लक्ष्य सरकारकोे छ ।
“समयमानै कुष्ठरोगको उपचार गराँैं, अपाङ्गता हुनबाट बचौंँ” भन्ने मूलनाराका साथ भोलि यो दिवस देशभरि ...