महानगरीय ट्राफिक प्रहरी महाशाखाका २ जनामा कोरोना

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामपथमा कार्यरत दुई ट्राफिक प्रहरीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यद्यपि कोरोना संक्रमण देखिएका प्रहरीको कोरोना संक्रमण देखिएपछि ट्राफिक महाशाखामा कार्यरत ट्राफिक प्रहरीहरुको पिसिआर जाँच गर्न लागिएको छ । दुई प्रहरीमा कोरोनाको संक्रमण देखिएपछि कार्यालय शिल गरिएको बताइएको छ ।

 

दर्जा भने ट्राफिक यसबारे स्वास्थ्य मन्त्रालयले बिहीबार ट्राफिक प्रहरीलाई जानकारी गराइसकेको छ । उनीहरुको दुई दिनअघि पीसीआर परीक्षण गरिएको थियो ।

 

प्रहरीले खुलाएको छैन ।



प्रतिक्रियाहरु