लकडाउन यही मोडालिटीमा थप 11 दिन थप्ने निर्णय गरेको छ।

२४ बैशाख ,२०७७ 
 भखरै सकिएको मन्त्रिपरिसद बैठकले  निर्णय गरेको छ। सरकारका प्रबक्ता  तथा अर्थमन्त्रि युबराज खतिवाडाले पत्रकार संग कुरा गर्दै बताउनुभयो। लकडाउन अझै पर्भाबकारी र टेस्टको दाएरा बढाउनु पर्ने भएकोले  सरकारले यस्तो निर्णय भएको छ। लकडाउन यही मोडालिटीमा  थप 11 दिन थपियो।
 
 नेपालगंजमा पछिलो पटक १६ जनामा  कोरोना   देखिएपछि अझैँ  सिमा कडा र टेस्टको दाएरा  बढाउनुपर्ने  भएकोले अझै लकडाउन बढाउनुपर्ने सरकारले  निष्कर्स  छ । 
 
यस अघि सरकारले गरेको लकडाउन निर्णय भोलि बैशाखा २५ गते सकिदै छ, र यो निर्णय भोलि देखि नै लागु हुने गरि निर्णय गरेको छ। यो निर्णय जेठ 5 गते राति १२ बजे सम्म लागु हुने पनि जनाईको छ।
 
यो निर्णय बैशाख जेठ १ गते राति १२ बजे सम्म लागु हुने पनि जनाईको छ। 
 
लकडाउन थप्दै लगे पनि परीक्षण सुस्त भएको भन्दै सरकारको आलोचना हुँदै आएको छ । नेपालमा दुई जना कोरोना संक्रमित फेला परेपछि सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गर्दै कसैलाई पनि घर बाहिर ननिस्किन निर्देशन दिएको थियो ४3 दिनको  अवधिमा कोरोना संक्रमित ८२ जना पुगिसकेका छन् ।  
 
नेपालमा टेस्टको अवस्था एस्तो  छ। 
 
संक्रमित   नया संक्रमित         निको        जम्मा टेस्ट 
82           +7 16             64,492
 
प्रतिक्रियाहरु