नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले कम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन प्रतितोला ७९ हजार ५ सय ...
२२ माघ, । गएको पुस अन्तिम साता किलोको ३०० रुपैँया पुगेको प्याजको भाउले नेपाली उपभोक्तालाई हैरान पारेकोमा अहिले लसुनको पालो आएको छ । यसरी एक पछि अर्को बस्तुको भाउले उपभोक्त डामिनुको ...
चैत्र २६-माछापुच्छ्रे बैंकले नयाँ वर्षको अवसरमा बैंकबाट जारी भएका भिसा चिपबाट सामान खरिद गर्दा १० प्रतिशत क्यास ब्याक अफर ल्याएको छ।
यस अफरमा बैंकबाट जारी डेबिट कार्ड, क्रेडिट कार्ड र ...
चैत्र २० -सरकारले शुक्रबार संसदमा पेश गरको अर्थतन्त्रको श्वेतपत्रको बचाउ गरेको छ।
श्वेतपत्रमा अर्थतन्त्रलाई आवश्यकताभन्दा बढी नकारात्मक ढंगले प्रस्तुत गरेको भन्दै आलोचना भइरहेका ...
चैत्र २० -नेपाल वायुसेवा निगमले ६ वटा ट्वीनअटर र थप २ वटा वाइड बडी जहाज गरी ८ जहाज खरिद गर्न लागेको छ ।
काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै निगमका प्रवन्ध निर्देशक शुगतरत्न ...
चैत्र १९ -नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २/२ रुपैयाँ बृद्धि गएको हो । यो मध्यराति १२ बजेबाट लागू हुनेछ । ...
चैत्र १९- नयाँ सरकार गठन भएसँगै निरन्तर रुपमा ओरालो लागेको सेयर बजार सरकारले देशको वर्तमान आर्थिक स्थितिलाई समेटेर श्वेतपत्र जारी गर्ने हल्लासँगै कारोबार सञ्चालन भएका पछिल्ला २ दिन ...
चैत्र १७- तमानखोला गाउँपालिका–६ मा रहेका तामाखानी उत्खननको पर्खाइमा छन् । नर्जाखानी, भित्रिवन र पात्ले गाउँ नजिक अहिले पनि तामाखानीका सुरुङ र अवशेष बाँकी छन् ।
विसं १९८१ मा बन्द भएका ...
चैत्र १७-आलु गाउँका रुपमा ख्याती कमाएका कास्कीको हेम्जामा आगामी चैत २२ गतदेखि ३० गतेसम्म नवौं राष्ट्रिय हेम्जा आलु महोत्सव हुनेभएको छ ।
‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार ...
चैत्र १७-सरकारले देशको वर्तमान आर्थिक स्थितिबारे श्वेतपत्र जारी गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले शुक्रबार अपरान्ह अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी श्वेतपत्र सार्वजनिक ...
भदौ २८ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता (लगानीयोग्य पुँजी) थुप्रिएको छ ।
हाल बैंकहरुसँग ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता पुगेको छ । तरलता अभाव सुरु भएको करिब एक वर्षपछि बैंकहरुमा ...
भदौ २६ । दरबारमार्गलगायत क्षेत्रमा उपभोक्तासँग असुल गरिएको समानको अत्यधिक मूल्यबारे छानबिन गर्न आवश्यक पर्ने विज्ञ कर्मचारी पठाउन आपूर्ति विभागले बारम्बार अनुरोध गर्दा पनि अर्थ ...
भदौ २४ । यस वर्ष मुस्ताङमा स्याउ उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन १० प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
गत वर्ष ...
काठमाडौं।एनएमबि बैंकले “एक घर एक खाता” अभियानको दोस्रो चरण सुरुवात गरेको छ ।
यो अभियानको मुख्य नारा सम्वृद्धिकोे पहिलो पाईला रहेको छ । अभियानको प्रर्वधक दूत नायक राजेश हमाल रहेका ...
फागुन ४ - तेश्रो मुलुकबाट आयात हुने वस्तुको भाडामा भारत सरकारले साढे ४ प्रतिशत सेवा शुल्क लगाएपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगीहरुले विरोध गरेका छन् ।
उनीहरुले सरकारले ...
काठमाडौँ। राष्ट्रिय युवा परिषद्ले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा १० जना गरी मुलुकभर २४ हजार युवालाई बिनाधितो ऋण प्रदान गर्ने तयारी गरेको छ ...
२७ माघ - नयाँ सरकारमा अर्थमन्त्रीको शपथ लिएदेखि नै कृष्णबहादुर महराले पूरक बजेट ल्याउने घोषणा गरेका थिए । तर, पूरक बजेट ल्याउन उनी सफल भएनन् । पूरक बजेटको वातावरण नभएपछि महराले समृद्ध ...
माघ २४ गते । जनता बैंक नेपाल लिमिटेडले ‘युके एड सक्षम एक्सेस टू फाइनान्स’ सँगको सहकार्यमा कैलाली जिल्लाको चार स्थानबाट शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
जिल्लाको चौमाला, ...
बेनी (म्याग्दी), माघ २१ गते । कालीगण्डकी ऊर्जा विकास उपभोक्ता समितिको पहलमा म्याग्दी र कालीगण्डकीको सङ्गमस्थल बेनीको दोभानबाट ५०० किलोवाट क्षमताको बिजुली उत्पादन गरिएको छ ।
बेनी ...
माघ १९
निजी क्षेत्रको लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि दोस्रो नयाँ विमान ए–३२० मंगलबार काठमाडौ ल्याइपु¥याएको छ । मंगलबार दिउँसो ११ बजे सो ...