बालबच्चा छोडेर बिदेसियका नेपालीहरुको मनमुटु छुने गित “पैसा “बजारमा

बास्तबमा सबै मानिसहरु पैसाकै पछाडी दौडिरहेका छन् । यो पैसाकै लागि काखको बच्चा पनी छोडेर मानिसहरु बिदेसियका छन् ।खासमा पैसाको तागत कतिसम्मको हुदो रहेछ भन्ने कुरालाई मापन गर्नका लागि जापानमा आफ्नो कर्मथलो बनाउदै आयका सर्जक हरुले गित मार्फत प्रस्तुत गरेका छन् । पैसा नामक उक्त गीतमा स्वर प्रेम सापकोटा सोनु र जुना श्रीसको रहेको छ । सर्जक दिपक कडेल र जानकी कडेलको संयुक्त शब्द रहेको एस गीतलाई हमाल म्युजिकले बजारमा लियर आयको छ भने उक्त गीतमा संचारकर्मी कृष्ण आचार्य र रिचा थापाको उत्कृस्ट अभिनय रहेको छ । प्रेम थापाको भिडियो डाइरेक्स्न , मनोज चौहन मगरको छायांकन र नबिन घर्ति मगरको सम्पादन रहेको छ । हाम्रो तर्फबाट गीतको सम्पुर्ण युनिटलाई सफलताको सुभकामना ।



प्रतिक्रियाहरु