मोडल हेमन्त खत्री ;माया लाऊ कि नलाऊ)भन्दै जापानमा

संसारकै व्यस्त शहर टोकियोमा छायॉङकन गरिएको माया लाऊ कि नलाऊ बोलको म्युजिक भिडियो (RisingNepal Entertainment YouTube मार्फत तपाईहरु माझ आएको छ गायक महेश शि वा को स्वर रहेको यस गीतलाई म्युजिक एरेन्ज धनु  ग्यानजिमाईको दिनुभएको  छ यस भिडियोको छायाङकन,सम्पादन र निर्देशन तेजेन्द्र भण्डारी रहेको छ भने मोडल हेमन्त खत्री र अनु मगर लगायत मनोज जंग  क्षेत्री,महेश जंग क्षेत्री,राम खत्री को रहेको छ अडिसन दर्लामी मगरको संयोजन समेत रहेको  यस गीत लाई संसारकै व्यस्त शहर मानिने टोकियोमा छायाङकन गरिएको यस भिडियो शुक्रवार बजारमा ल्याईएको हो।।

संसारकै व्यस्त शहर टोकियोमा छायॉङकन गरिएको माया लाऊ कि नलाऊ बोलको म्युजिक भिडियो (RisingNepal Entertainment YouTube मार्फत तपाईहरु माझ आएको छ गायक महेश शि वा को स्वर रहेको यस गीतलाई म्युजिक एरेन्ज धनु  ग्यानजिमाईको दिनुभएको  छ यस भिडियोको छायाङकन,सम्पादन र निर्देशन तेजेन्द्र भण्डारी रहेको छ भने मोडल हेमन्त खत्री र अनु मगर लगायत मनोज जंग  क्षेत्री,महेश जंग क्षेत्री,राम खत्री को रहेको छ अडिसन दर्लामी मगरको संयोजन समेत रहेको  यस गीत लाई संसारकै व्यस्त शहर मानिने टोकियोमा छायाङकन गरिएको यस भिडियो शुक्रवार बजारमा ल्याईएको हो।
 
प्रतिक्रियाहरु