देश-समाज

किरियापुत्री बसे छोरीहरु समाज परिवर्तन गर्दै चेलीहरु

छोरा नै किरियापुत्री बस्नुपर्ने मान्यतालाई यहाँका दुई दिदी–बहिनीले तोडेका छन् । दिवंगत बुवाको किरियापुत्री बस्दै उनीहरूले समाजमा छोरीमाथिको भेदभावविरुद्ध सन्देश दिएका ...

एक खुट्टाले साइकल चलाउँदै रारा हिँडेका साइकलयात्री सुर्खेतमा

जेठ ८- एक खुट्टाले साइकल चलाउने साहसिक साइकलयात्री यामलाल रसाइली सुर्खेत आइपुगेका छन्। कर्णाली प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०७५ लाई सफल पार्न र प्रचार प्रसारमा सहयोग गर्न ...

अज्ञात समूहद्वारा चितवनमा तीन हजारभन्दा बढी केराको बोट नष्ट

बैशाख १८-पूर्वी चितवनमा अज्ञात समूहले ३ हजार बढी केराका बोट काटेर नष्ट गरेको छ। केरा व्यवसायी संघ चितवनका अध्यक्ष विष्णुहरी पन्तका अनुसार १२ जना केरा किसानको केरा बगान मै पसेर अज्ञात ...

‪जेठको पहिलो सातादेखि अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन हुने‬

बैशाख -४ मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठको पहिलो सातादेखि नियमित २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र ...

म्याग्दीको अन्धगल्छी संकटमा, विश्वकै ठूलो गल्छीको संरक्षणमा जोड

वैशाख २- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित विश्वकै सबैभन्दा गहिरो गल्छी ‘अन्धगल्छी’ को नामले चर्चित छ । संसारभरी नै चासो राखिने र चर्चा हुने अन्धगल्छीको अवस्था भने दयनीय ...

बलेवा-काठमाडाै‌ भाडादर बैज्ञानिक बनाउन पहल सुरु

चैत्र ३० -बागलुङको बलेवा–काठमाण्डौ जहाजको भाडादर महंगो भएको भन्दै जनगुनासो बढेपछि भाडादर घटाउने पहल शुरु भएको छ। त्यसका लागि बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल नेतृत्वको टोली ...

मेलम्ची खानेपानी सुरुङ निर्माणको काम सकियो, दशैंअघि काठमाडौं पानी ल्याउने तयारी

चैत्र २९-बहुप्रतिक्षित मेलम्ची खानेपानीको ग्यालथुङ–सिन्धु खण्ड सुरुङ औपचारिक रुपमा छिचोलिएको छ । बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुनले सुरुङको मध्यभागमा रिबन काटेर छिचोलिएको घोषणा ...

बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी

चैत्र २५-रुपन्देहीको बुटवलस्थित भाटभटेनी सुपर मार्केटमा भिषण आगलागी भएको छ । बुटवल उपमहानगरपालिका-८ स्थित सुपरमार्केटको माथिल्लो तलामा आगलागी भएको हो । बिहान ४ बजेदेखि दन्किएको आगो ...

होला त चिनियाँ र भारतीय रेलको भेट काठमाडौंमा ?

काठमाडौं, चैत २५ । पूर्वपश्चिम रेलमार्ग निर्माण भारतलाई जिम्मा दिने योजना बनाएको सरकारले अब भारतीय रेललाई काठमाडौं ल्याउने भएको छ । काठमाडौं आएको चिनियाँ रेल चितवन हुँदै लुम्बिनीसम्म ...

पोखरामा भेटियो क्रिकेट रंगशाला बनाउने ठाउँ

चैत्र २४ -हास्यकलाकार एवंम सामाजिक अभियन्ता सीताराम कट्टेल (धुर्मुस) सहितको टोलीले शनिबार अन्तर्राष्ट्रिय किक्रेट रंगशाला बनाउन सकिने पोखराका सम्भावित ४ ठाउँको अवलोकन गरेका छन् ...

वृद्धवृद्धालाई घरमै सामाजिक सुरक्षाभत्ता

चैत्र २४ -पर्वतको कुस्मा नगरपालिका– ७ ले तेस्रो पटक सामाजिक सुरक्षा भत्ता वडामा नै वितरण गरेको छ । बैंकमा पुगेर रकम झिक्न वृद्धहरुलाई असहज भएपछि बैंकका कर्मचारीलाई गाउँमै बोलाएर सामाजिक ...

पहुँच र भनसुनको आधारमा हवाई टिकट

चैत्र २३ - दुर्गम हिमाली जिल्लामा यातायातको एकमात्रको विकल्पको रुपमा रहेको हवाइ सेवाको टिकट पाउन हप्ता दिनसम्म कुर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले गुनासो गरेका छन् । अहिले जुफाल ...

कलाकार शंकर विसीले आफूमाथि जातिय गाली गलौच गर्ने बिरुद्ध दिए प्रहरिमा उजुरी

चैत्र १९ -कलाकार शंकर विसीले आफूमाथि जातिय गाली गलौच गर्ने बिरुद्ध साइबर क्राइम अन्र्तगत उजुरि दिएका छन् । महानगरीय अपराध शाखा टेकु काठमाडौंमा गएर उनले आफू उपर जातिय गाली गलौज गर्ने ...

कार्यालय समयमा कर्मचारिलाई फेसबुक चलाउन प्रतिबन्ध

चैत्र १९- पोखरा लेखनाथ महानगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध लगाएको छ । कार्यालय समयमा फेसबुकलगायत सामाजिक सञ्जालमा भुलेर सेवा प्रवाहमा समस्या परेको भन्दै महानगरले ...

बाग्लुङको बुर्तिबाङ बजारमा प्रथम ढोरपाटन महोत्सब हुने

चैत्र १८-बाग्लुङ जिल्लाको दोश्रो ब्यापारीक केन्द्रको रुपमा रहेको बुर्तिबाङ बजारमा प्रथम ढोरपाटन महोत्सब हुने भएको छ । ढोरपाटन नगरपालिका १ मा रहेको बुर्तिबाङ बजारमा नंया बर्ष २०७५ को ...

शारिरिक अपाङगता भएकी राधिका आचार्यलाई भान्सा सेवा समाज जापानको आर्थिक सहयोग

चैत्र १८-बागलुङ नगरपालिका ६ भान्सा कि शारिरिक अपाङगता भएकी राधिका आचार्यलाई भान्सा सेवा समाज जापानले आर्थिक सहयोग गरेको छ । २०६७ सालमा माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरीएर ढाडदेखी ...

पर्वत र बाग्लुङ जिल्ला जोड्ने झोलुङ्गे पुल जीर्ण

चैत्र १८- दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जीर्ण हुँदा यहाँका बासिन्दा जोखिम मोलेर नदी तर्न बाध्य भएका छन् । फलेवास नगरपालिकाको मुडिकुवा र बागलुङको जैमिनी नगरपालिकाको कुश्मीसेरा जोड्ने ...

मापसे कारबाहीः २३ लाख कारबाही, २३ करोड असुली

 मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउनेलाई कारबाही गर्ने नेपाल प्रहरीको अभियानले ६ वर्ष पार गरेको छ । ६ वर्षको अवधिमा अभियानले सफलता पाएको ट्राफिक प्रहरीको भनाइ छ । महानगरीय ट्राफिक ...

दशैँका गाडीको अग्रिम टिकट बुकिङ खुल्न सकेन, सरकार र व्यवसायीबीच यस्तो लफडा

२२ भदौ काठमाडौ । आजबाट खुल्ने भनिएको दशैँको अग्रिम टिकट बुकिङ खुल्न सकेको छैन । टिकट बुकिङ कहिलेदेखि सुरु हुने भन्ने अन्योल झनै बढेको छ ।  यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबिच ...

विप्लप माओवादीको नाम अब ‘नेपाल कम्युनिस्ट पार्टी' मात्रै रहने प्रस्ताव

६ फागुन -  नेकपा माओवादीले हिजोदेखी  रोल्पाको थबाङमा आठौँ महाधिवेशनको बन्दसत्र सुरु गरेको छ । राजधानी काठमाडौंमा गत १ फागुनमा उद्घाटन गरी थबाङमा सुरु भएको बन्दसत्रमा पार्टीको नाम, ...

2 3 4 5 6

Results 104 - You are at page 1