बाग्लुङ समाज जापान तेस्रो अधिबेसन तयारी पुरा ।

टोकियो । स्थापनाको छोटो समयमै जापानबासी नेपालीहरु माँझ लोकप्रिय बन्दै गएको संस्था बागलुङ समाज जापानको तेस्रो अधिवेशन अक्टूबर ४ तारिख टोकियोमा हुने अधिबेशन तयारी पूरा भएको छ ।
 
उक्त अक्टूबर ४ तारिखको दिन बिहान ११:०० बजे बाट १३:०० बजे सम्म उदघाटन तथा बन्दसत्र हुने छ भने १५:०० बजेबाट खुल्ला घोषणा सभा गरिने भएको छ । 
 
अन्तराष्ट्रिय बागलुङ समाजको बिधानसमितीको संयोजक एब बागलुङ समाज जापानका संरक्षक बेलु थापाको संयोजकत्वमा बाग्लुङ समाज जापानका संरक्षक,सफल ब्यवसायी दिपक सुबेदी,एनआरएनए आईसिसि सदस्य डिपी कंडेल, गल्कोट समाज जापानका पूर्व अध्यक्ष एवं बाग्लुङ समाज जापानका सल्लाहकार नर बहादुर थापा, एनआरएनए जापानकी महिला उपाध्यक्ष एब बाग्लुङ समाज जापानकी सल्लाहकार सबिता श्रेष्ठ सहित ५ सदस्यिय निर्वाचन समिती बनाएको छ ।
 
अक्टूबर ४ तारिखको दिन १५:०० बजेबाट खुल्ला घोषणा सभा हुने जानकारी गराउदै अधिवेशनमा सम्पूर्ण जापानबासी बाग्लुङेहरूलाई सहभागी भैईदिनु हुनका लागी अध्यक्ष सिद्धार्थ श्रेष्ठले अनुरोध समेत गर्नु भएको छ । 
अक्टूबर ४ तारिखको दिन १५:०० बजेबाट खुल्ला घोषणा सभा हुने जानकारी गराउदै अधिवेशनमा सम्पूर्ण जापानबासी बाग्लुङेहरूलाई सहभागी भैईदिनु हुनका लागी अध्यक्ष सिद्धार्थ श्रेष्ठले अनुरोध समेत गर्नु भएको छ । टोकियो । स्थापनाको छोटो समयमै जापानबासी नेपालीहरु माँझ लोकप्रिय बन्दै गएको संस्था बागलुङ समाज जापानको तेस्रो अधिवेशन अक्टूबर ४ तारिख टोकियोमा हुने अधिबेशन तयारी पूरा भएको छ ।

प्रतिक्रियाहरु