अन्तर्राष्ट्रिय समाचार

बाग्लुङ समाज जापान तेस्रो अधिबेसन तयारी पुरा ।

टोकियो । स्थापनाको छोटो समयमै जापानबासी नेपालीहरु माँझ लोकप्रिय बन्दै गएको संस्था बागलुङ समाज जापानको तेस्रो अधिवेशन अक्टूबर ४ तारिख टोकियोमा हुने अधिबेशन तयारी पूरा भएको छ ।   उक्त ...

नाइजेरियामा बोको हरामका १५ जना लडाकू मारिए

बैशाख २०- नाइजेरियाको सेनाले बोको हराम लडाकूका विरुद्धमा जारी रहेको कारबाहीका क्रममा उक्त समूहका १५ जना लडाकू मारिएको जनाएको छ । देशको उत्तरपूर्बी क्षेत्रमा राज्यद्वारा आतङ्ककारी ...

दुई देशबीचको वैरभाव अन्त्य भएको घोषणा

वैशाख १४ –अन्तर कोरियाली सम्मेलनका दौरान दुवै कोरियाका नेताहरुले संयुक्त वक्तव्य जारी गरेर दुई देशबीचको वैरभाव अन्त्य भएको घोषणा गरेका छन् । संयुक्त वक्तव्यमा ह्रस्ताक्षरपछि बोल्दै ...

चर्चमा आक्रमण हुँदा सात जनाको मृत्यु

वैशाख १३-नाइजेरियाको मध्य उत्तरी क्षेत्रस्थित बेन्यु राज्यमा रहेको एक चर्चमा अपरिचित एक बन्दूकधारीले प्रार्थनाका लागि चर्चमा रहेको एक समूहमाथि अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा सात ...

दक्षिणी जापानमा ज्वालामुखी विष्फोट

बैशाख ६-जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखी विस्फोटका कारण सयौं मिटरमाथि आकाशमा आगोका लप्का पुगेको बताइएको छ । ‘माउन्ट आइओ’ नाम दिइएको ...

अमेरिकी गुप्तचर निकाय सिआइए प्रमुख र उत्तर कोरियाली नेता किम बिच भेट

बैशाख ५- अमेरिकी गुप्तचर निकाय (सिआइए) प्रमुख र उत्तर कोरियाली नेता किम जङ अनबीच भेटवार्ता भएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टवीट्र सन्देशमा सिआइए प्रमुख माइक पोम्पेओ र ...

राराबाट प्रधानमन्त्री ओलिको सम्वोधन

वैशाख १- प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षमा नयाँ प्रयोग गरेका छन् । विगतमा सरकार प्रमुखले विज्ञप्ति वा सिंहदरबारबाट सम्बोधन गर्दै शुभकामना दिँदै आएकोमा ओलीले सम्बोधनको लागि ...

महालेखापरीक्षकको कार्यालयले बुझायो वार्षिक प्रतिवेदन

चैत्र २९ -राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७३÷७४ को ५५ औँ वार्षिक प्रतिवेदन बुझाएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा महालेखापरीक्षक ...

जापानका नोनाका बने विश्वकै जीवित जेष्ठ मानिस

चैत्र २७ -जापानका मासाजो नोनाका विश्वकै जीवित जेष्ठ मानिस बनेका छन् । गिनिज बुक अफ दि वल्र्ड रेकर्डले नोनाकालाई विश्वकै जीवित सबैभन्दा जेष्ठ व्यक्तिको प्रमाणपत्र दिएको छ । उनी ११२ वर्ष ...

स्कुल बस दुर्घटना हुँदा ३० बालबालिकाको मृत्यु

चैत्र २६ -स्कुल बस दुर्घटना हुँदा ३० बालबालिकाको ज्यान गएको छ । गुरचाल गाउँको बजीर राम सिंह पठानिया ममोरियल पब्लिक स्कुलको बस दिउँसो ३ बजे स्कुल विदा भएपछि विद्यार्थीलाई घरमा छोड्न ...

अमेरिकामा ट्रम्प टावरमा आगलागी

चैत्र २५- न्यूयोर्कमा रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घर र कार्यालय रहेको भवन ट्रम्प टावरको पचासौं तल्लामा आगो लागेको छ । आगोले कति नोक्सानी पु्रयायो भन्ने जानकारी अझै ...

"चीन विरुद्ध आर्थिक लडाई सुरु "राष्ट्रपति डोनाल्ड ट्रम्प

चैत्र २२-सबै प्रकारको लडाईँमा दुवै पक्ष घाइते हुने गर्छन् । त्यसैले अमेरिका र चीनबीच अहिले चलिरहेको व्यापारिक युद्धमा पनि दुवैलाई केही न केही असर पर्ने निश्चित छ । तर यसमा अधिक नोक्सानी ...

चीनले लगायो अमेरिकी सामानमा भारी कर

चैत्र २१- चीनले अमेरिकाका १२८ उत्पादनमाथि कर लगाएको छ । चीनले कर लगाएका अमेरिकी उत्पादनमा फलफूलदेखि मदिरासम्मका उत्पादनहरु समावेश छन् । चीनको पीपुल्स डेली अखबारले राष्ट्रिय हितका कारण ...

नेल्सन मण्डेलाकी पूर्व पत्नीको निधन

चैत १९ – रंगभेद विरोधी दक्षिण अफ्रिकी नेता विन्नी मण्डेलाको ८१ वर्षको उमेरमा निधन भएको छ । विन्नी मादिकीजेला मण्डेला दक्षिण अफ्रिकाकी पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाका श्रीमती ...

रुसद्वारा शक्तिशाली मिसाइल परीक्षण

चैत्र १९- रुसको रक्षा मन्त्रालयले शुक्रबार गरिएको शक्तिशाली मिसाइल परीक्षणको भिडियो सार्वजनिक गरेको छ । ‘सेतान २’ नाम दिइएको सो ब्यालेस्टिक मिसाइल रुसको प्लेसक कस्मोड्रोम क्षेत्रबाट ...

झुटो समाचारविरुद्ध मलेशियामा भारि जरिबानाका साथै १० वर्षसम्मको जेल सजाय

चैत्र १८- मलेसियाका प्रधानमन्त्री नाजिब राजकको सरकारले सोमबार ‘फेक न्युज’ अर्थात झुटो समाचारविरुद्ध भारी जरिबानाका साथै १० वर्षसम्मको जेल सजाय तोक्ने विधेयक प्रस्ताव गरेको छ । तर उक्त ...

उत्तर कोरियाली नेता किमसंग भेट्न अमेरिकि राष्ट्रपति ट्रम्प उत्साहित रहेको प्रतिक्रिया

चैत्र १६-गोप्यरुपमा चीन भ्रमण गरेपछि उत्तर कोरियाली नेता किमको विश्वभर चर्चा भयो । यस्तोमा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आफूलाई उत्साहजनक प्रतिक्रिया दिनबाट रोक्न सकेनन् । चीनले ...

बाग्लुंग समाज जापानको सास्कृतिक साँझ हुने

बिष्णु सापकोटा _______ बाग्लुङ समाज जापानको पहिलो बैठक जापानको शिनो कुबोमा सम्पन्न भयको छ समाजका अध्यक्ष सिद्धार्थ श्रेष्ठ को अध्यक्षता मा बसेको बैठकले कार्यसमिती लाई पुर्णता ...

म्यानमारका रोहिंग्या विद्रोहीद्वारा एक महिनाको लागि एकतर्फी युद्धविराम घोषणा

 भदौ २५ । म्यानमारका रोहिंग्या मुस्लिम विद्रोहीले एक महिनाका लागि एकतर्फी युद्धविराम घोषणा गरेका छन् ।   सरकारी सेनाको कारबाहीबाट मानवीय संकट उत्पन्न भएको भन्दै यसबाट बाहिर ...

इजिप्टमा आतंकवादी संगठन आईएसद्वारा १८ प्रहरीको हत्या

भदौ २७ । इजिप्टको उत्तरी सिनाईस्थित अल आरिस शहरमा आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ (आईएस)ले १८ जना प्रहरीको हत्या गरेको छ । प्रहरीको टोलीमाथि आईएसका कार्यकर्ताले आक्रमण गरी हत्या ...

2 3 4 5

Results 90 - You are at page 1